Saturday, July 18, 2020
डोलखर्क सामुदायिक विकास केन्द्रको Smart Road को परिकल्पनाको पहिलो खुड्किला
२०७६ सालको बडा दशैको अवसरमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको डोल्लु परियोजना (LINK : https://youtu.be/CFVEdaHbBzU) अन्तर्गत रहि डोलखर्क सामुदायिक विकास केन्द्रको Smart Road को परिकल्पनाको पहिलो खुड्किला अनुरुप सफलता पुर्वक कुल २० वटा बिरुवा पहिलो चरणमा लगाइएको कुरा पुनः सहर्ष जानकारी गराउदै उक्त बाटोमा आज यहि मिति २०७७ श्रावण ०३ गते शनिबार बिहान ७:०० बजे थप ६५ ओटा बिरुवा तार जाली सहित लगाउने अभियान , सम्पुर्ण विकासप्रेमी एवम् जागरुक आमा बुवा, दाजु भाइ तथा नगर प्रमुख , उपप्रमुख र वडा प्रमुख ज्युको सोभनीय उपस्थितिमा सु-सम्पन्न भएको छ।
Sunday, July 12, 2020
शेष नारायण , फर्पिङ || Sesh Narayan|| Guru Rimponche Cave||
- पहीले पहीले बाजेको पालामा यस थुनबाट दूध नै झर्थ्यो रे। मैले सानोमा मैरै आखाले सेतो चुन पानी थोपा थोपा गरि झरेको देखेको छु र आश्चर्यजनक रुपमा सोथेको थीए, यो कसरी सम्भब छ चाहे धार्मीक रुपमा होस या बैज्ञानिक रुपमा होस। पछी सो प्रस्न आफै बीलयमान भयो जब म बीज्ञानको विद्यार्थी भए। अहिले त्यै चुन पानी पनि झर्न छाडेको ९/१० बर्ष नै भयो होला।
Subscribe to:
Posts (Atom)
-
Jatipokhari JatiPokhari Vlog Altogether, Jati pokhari consists of two small ponds at the height from where we can v...
-
Thado khola Jharana aka Mohini Jharana @ kulekhani It lies exactly opposite to next hill from markhu from where we can observe ...
-
Champadevi Temple चम्पादेवी / Champadevi Champadevi is a Hindu devi temple lies at 2200m approximately. On Every new near of...