Showing posts with label सफलता पैसाले किनिने होइन ।. Show all posts
Showing posts with label सफलता पैसाले किनिने होइन ।. Show all posts

Saturday, September 18, 2021

सफलता पैसाले किनिने होइन ।

सफलता पैसाले किनिने होइन । मलाई आज
पनि भन्छन्, पैसाविना केही हासिल हुदैन, थुक्न
मनलाग्छ उनीहरूको संकिर्ण बिचारमाथी ।
इतिहास साक्षि छ, विश्वलाई यती उन्नत
गरिबहरूले नै बनाएका हुन् । गरिबले केही गर्न
सक्दैन भन्न सिर्फ भ्रम मात्र हो ।
संसारका संसारका लोकप्रिय कलाकार
चार्ली च्याप्लिन गुजारा चलाउन भिख माग्थे ।
हेनरिक इब्सन आफ्नै लुगा बेचेर बेलुकिको छाक
टार्थिन् । मोजार्ट त्यो कठोर
जाडोमा आगो बाल्ने दाउरा किन्न सक्दैनथे ।
स्टिभ जब्सले पेटभरी खान सार्वजनिक
भोजनको दिन कुर्नुपर्थ्यो । अब्दुल कलाम दई
पैसा कमाउन बाटोमा पत्रिका बेच्थे । म्यक्सिम
गोर्की नकोर थिए । जेम्स क्यामरूनले
आफ्नो पहिलो स्क्रिप्ट जम्मा एक
डलरमा बेचेका थिए । जे के रोलिङलेसँग
ह्यारी पोर्टरको कहानी लेख्न कपी किन्ने
पैसा थिएन । एडगर एलन
पो आफ्नो श्रिमती पिडाले
तड्पिदा उनी छेउमा बसेर धुरूधुरू रून्थे
किनकी उनीसँग उपचारको गराउने पैसा थिएन ।
लियोनेल मेसी होटलको टेवल पुछ्ने वेटर थिए ।
एडिसन नाङ्ले पसलमा साग बेच्थे । विकासानन्द
होटलका चम्चा प्लेट चोर्थे । ग्राहम बेलले
फोनको आविष्कार गन्हाउने
छिडीमा गरेका थिए....
मित्र, पैसा नै सबैथोक होइन । यसले
जुत्ता किन्न सक्छ भन्दैमा शिखरमै पुर्याउछ
भन्ने होइन । यो याद राख, शिखर चुम्न साहस
चाहिन्छ, आत्मविश्वास चाहिन्छ । म
तिनीहरूहरूलाई सुझाव दिन्छु, यदि तिम्रो सफल
हुने दृढ इच्छा छ भने, पैसा छैन भनेर अडिएर
नबस । अघि बढ । तिम्रो सफलतालाई कसैले
छेक्न सक्दैन ।

Everest Base Camp Trek