Friday, September 11, 2020

Bara =Wo:)

Bara (Wo:)
Bara wo ia the one of the tratitional pancake on the newari culture.It is made from lentil. On every occasion it is necessary at least to worship god. It can be mixed with other foods as well. 

Saturday, July 18, 2020

Eva Music Online Singing Comptetion मा प्रथम हुन सफल भाइ सुलभ तामाङलाई आफ्नो ठाउँ डोल्लु गाउमा भब्य स्वाग्त


Eva Music Online Singing Comptetion मा प्रथम हुन सफल भाइ सुलभ तामाङलाई आफ्नो ठाउँ डोल्लु गाउमा भब्य स्वाग्त गरिएको छ।






डोलखर्क सामुदायिक विकास केन्द्रको Smart Road को परिकल्पनाको पहिलो खुड्किला








२०७६ सालको बडा दशैको अवसरमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको डोल्लु परियोजना (LINK : https://youtu.be/CFVEdaHbBzU) अन्तर्गत रहि डोलखर्क सामुदायिक विकास केन्द्रको Smart Road को परिकल्पनाको पहिलो खुड्किला अनुरुप सफलता पुर्वक कुल २० वटा बिरुवा पहिलो चरणमा लगाइएको कुरा पुनः सहर्ष जानकारी गराउदै उक्त बाटोमा आज यहि मिति २०७७ श्रावण ०३ गते शनिबार बिहान ७:०० बजे थप ६५ ओटा बिरुवा तार जाली सहित लगाउने अभियान , सम्पुर्ण विकासप्रेमी एवम् जागरुक आमा बुवा, दाजु भाइ तथा नगर प्रमुख , उपप्रमुख र वडा प्रमुख ज्युको सोभनीय उपस्थितिमा सु-सम्पन्न भएको छ।













Sunday, July 12, 2020

शेष नारायण , फर्पिङ || Sesh Narayan|| Guru Rimponche Cave||



    • पहीले पहीले बाजेको पालामा यस थुनबाट दूध नै झर्थ्यो रे। मैले सानोमा मैरै आखाले सेतो चुन पानी थोपा थोपा गरि झरेको देखेको छु र आश्चर्यजनक रुपमा सोथेको थीए, यो कसरी सम्भब छ चाहे धार्मीक रुपमा होस या बैज्ञानिक रुपमा होस। पछी सो प्रस्न आफै बीलयमान भयो जब म बीज्ञानको विद्यार्थी भए। अहिले त्यै चुन पानी पनि झर्न छाडेको ९/१० बर्ष नै भयो होला।



Monday, March 18, 2019

श्री गणेश जात्रा ,एक परिचय



श्री गणेश जात्रा








                                                                   Ganesh Jatra


श्री गणेश जात्रा

एक परिचय




स्वस्थानी पुर्णेको चौथो दीन यानीकी चौथी तीथीमा दक्षिणकाली नगरपाली वडा न. ४ र ३  ,सल्लाघारी (बाराहीटोल) ,पीखेल र भन्ज्याङका नेवारहरुले सङठीत रुपमा श्री गणेश जात्रा मनाउदै आइरहेको छ। सो जात्रा श्री गणेश गुठीबाट संचालित हुँदै आइरहेको छ।

नेपाल भरी कही पनि यो दीन कतै जात्रा नहुने र यस ठाउँ मा मात्र हुदा यस जात्राको स्थानीय तहमा नीकै मान्यता रहदै आएको छ।

श्री गणेश ,श्री सेतीबाराही र सेतीदेबी माइको रथयात्रा नै यश जात्राको मुख्य आकर्षण रहदै आएको छ। साथै नेवारी परम्परा जगेर्ना गर्न यस समुदाएको नीकै ठूलो भुमीका रहदै आएको छ। धीमे , धा र खी जस्ता नेवारी बाजाको प्रयोगले जात्रामा थप आकर्षण थपेको छ भने दीमे बाजा र नीत्यमा जन समुदाए रम्दै आएको पाइन्छ।

स्थानीय नेवार जाती मात्र नभइ इक्छुक अन्य पनि यस जात्रामा समाबेश गरीने हुदा धार्मीक र जातीय सहीषणुता यस जात्रामा देख्न पाइन्छ।

शक्ति पीठ सेतीदेबी माइ मै यस समुदाएको रक्षक भएको पाइएन्छ।





सानो समुदाए , सानै रथ भएता पनि बीषेष महत्वका साथ यस गणेश जात्रालाइ हेरीने हुदा , गणेश गुठी तथा जात्राको महत्व दीन दीनै बढ्दै गएको पाइएन्छ।

अत: आफनै समुदाएमा आफनै तरीकाले जात्रा संचालन तथा प्रवर्धन गरिएको हुदा स्थानीय पनि नीकै गौरान्वीत र खुसी भेटीएको पाइन्छ।😊😊

Everest Base Camp Trek