Posts

Showing posts from July, 2020

Eva Music Online Singing Comptetion मा प्रथम हुन सफल भाइ सुलभ तामाङलाई आफ्नो ठाउँ डोल्लु गाउमा भब्य स्वाग्त

Image
Eva Music Online Singing Comptetion मा प्रथम हुन सफल भाइ सुलभ तामाङलाई आफ्नो ठाउँ डोल्लु गाउमा भब्य स्वाग्त गरिएको छ।

डोलखर्क सामुदायिक विकास केन्द्रको Smart Road को परिकल्पनाको पहिलो खुड्किला

Image
२०७६ सालको बडा दशैको अवसरमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको डोल्लु परियोजना  (LINK :  https://youtu.be/CFVEdaHbBzU ) अन्तर्गत रहि डोलखर्क सामुदायिक विकास केन्द्रको Smart Road को परिकल्पनाको पहिलो खुड्किला अनुरुप सफलता पुर्वक कुल २० वटा बिरुवा पहिलो चरणमा लगाइएको कुरा पुनः सहर्ष जानकारी गराउदै उक्त बाटोमा आज यहि मिति २०७७ श्रावण ०३ गते शनिबार बिहान ७:०० बजे थप ६५ ओटा बिरुवा तार जाली सहित लगाउने अभियान , सम्पुर्ण विकासप्रेमी एवम् जागरुक आमा बुवा, दाजु भाइ तथा नगर प्रमुख , उपप्रमुख र वडा प्रमुख ज्युको सोभनीय उपस्थितिमा सु-सम्पन्न भएको छ।

शेष नारायण , फर्पिङ || Sesh Narayan|| Guru Rimponche Cave||

Image
पहीले पहीले बाजेको पालामा यस थुनबाट दूध नै झर्थ्यो रे। मैले सानोमा मैरै आखाले सेतो चुन पानी थोपा थोपा गरि झरेको देखेको छु र आश्चर्यजनक रुपमा सोथेको थीए, यो कसरी सम्भब छ चाहे धार्मीक रुपमा होस या बैज्ञानिक रुपमा होस। पछी सो प्रस्न आफै बीलयमान भयो जब म बीज्ञानको विद्यार्थी भए। अहिले त्यै चुन पानी पनि झर्न छाडेको ९/१० बर्ष नै भयो होला।