Posts

Showing posts from September, 2021

सफलता पैसाले किनिने होइन ।

सफलता पैसाले किनिने होइन । मलाई आज पनि भन्छन्, पैसाविना केही हासिल हुदैन, थुक्न मनलाग्छ उनीहरूको संकिर्ण बिचारमाथी । इतिहास साक्षि छ, विश्वलाई यती उन्नत गरिबहरूले नै बनाएका हुन् । गरिबले केही गर्न सक्दैन भन्न सिर्फ भ्रम मात्र हो । संसारका संसारका लोकप्रिय कलाकार चार्ली च्याप्लिन गुजारा चलाउन भिख माग्थे । हेनरिक इब्सन आफ्नै लुगा बेचेर बेलुकिको छाक टार्थिन् । मोजार्ट त्यो कठोर जाडोमा आगो बाल्ने दाउरा किन्न सक्दैनथे । स्टिभ जब्सले पेटभरी खान सार्वजनिक भोजनको दिन कुर्नुपर्थ्यो । अब्दुल कलाम दई पैसा कमाउन बाटोमा पत्रिका बेच्थे । म्यक्सिम गोर्की नकोर थिए । जेम्स क्यामरूनले आफ्नो पहिलो स्क्रिप्ट जम्मा एक डलरमा बेचेका थिए । जे के रोलिङलेसँग ह्यारी पोर्टरको कहानी लेख्न कपी किन्ने पैसा थिएन । एडगर एलन पो आफ्नो श्रिमती पिडाले तड्पिदा उनी छेउमा बसेर धुरूधुरू रून्थे किनकी उनीसँग उपचारको गराउने पैसा थिएन । लियोनेल मेसी होटलको टेवल पुछ्ने वेटर थिए । एडिसन नाङ्ले पसलमा साग बेच्थे । विकासानन्द होटलका चम्चा प्लेट चोर्थे । ग्राहम बेलले फोनको आविष्कार गन्हाउने छिडीमा गरेका थिए.... मित्र, पैसा नै सबैथोक हो

Nepal’s 1st hydroelectric plant is a museum piece

Nepal’s 1st hydroelectric plant is a museum piece