Saturday, September 18, 2021

सफलता पैसाले किनिने होइन ।

सफलता पैसाले किनिने होइन । मलाई आज
पनि भन्छन्, पैसाविना केही हासिल हुदैन, थुक्न
मनलाग्छ उनीहरूको संकिर्ण बिचारमाथी ।
इतिहास साक्षि छ, विश्वलाई यती उन्नत
गरिबहरूले नै बनाएका हुन् । गरिबले केही गर्न
सक्दैन भन्न सिर्फ भ्रम मात्र हो ।
संसारका संसारका लोकप्रिय कलाकार
चार्ली च्याप्लिन गुजारा चलाउन भिख माग्थे ।
हेनरिक इब्सन आफ्नै लुगा बेचेर बेलुकिको छाक
टार्थिन् । मोजार्ट त्यो कठोर
जाडोमा आगो बाल्ने दाउरा किन्न सक्दैनथे ।
स्टिभ जब्सले पेटभरी खान सार्वजनिक
भोजनको दिन कुर्नुपर्थ्यो । अब्दुल कलाम दई
पैसा कमाउन बाटोमा पत्रिका बेच्थे । म्यक्सिम
गोर्की नकोर थिए । जेम्स क्यामरूनले
आफ्नो पहिलो स्क्रिप्ट जम्मा एक
डलरमा बेचेका थिए । जे के रोलिङलेसँग
ह्यारी पोर्टरको कहानी लेख्न कपी किन्ने
पैसा थिएन । एडगर एलन
पो आफ्नो श्रिमती पिडाले
तड्पिदा उनी छेउमा बसेर धुरूधुरू रून्थे
किनकी उनीसँग उपचारको गराउने पैसा थिएन ।
लियोनेल मेसी होटलको टेवल पुछ्ने वेटर थिए ।
एडिसन नाङ्ले पसलमा साग बेच्थे । विकासानन्द
होटलका चम्चा प्लेट चोर्थे । ग्राहम बेलले
फोनको आविष्कार गन्हाउने
छिडीमा गरेका थिए....
मित्र, पैसा नै सबैथोक होइन । यसले
जुत्ता किन्न सक्छ भन्दैमा शिखरमै पुर्याउछ
भन्ने होइन । यो याद राख, शिखर चुम्न साहस
चाहिन्छ, आत्मविश्वास चाहिन्छ । म
तिनीहरूहरूलाई सुझाव दिन्छु, यदि तिम्रो सफल
हुने दृढ इच्छा छ भने, पैसा छैन भनेर अडिएर
नबस । अघि बढ । तिम्रो सफलतालाई कसैले
छेक्न सक्दैन ।

No comments:

Post a Comment

Everest Base Camp Trek