Friday, December 16, 2022

दक्षिणकाली नगरपालिका स्तरीय बृहत बिज्ञान प्रदर्शनी

दक्षिणकाली नगरपालिका स्तरीय बृहत बिज्ञान प्रदर्शनी

दक्षिणकाली नगरपालिकाको आयोजनामा रुक्मिणी प्रतिष्ठानको सहकार्यमा २०७९/०९/०१ गते शुक्रवारका दिन बृहत बिज्ञान प्रदर्शनी २०७९ , सहभागीता र प्रतिस्पर्दा भव्य र सभ्य पूर्वक सुसम्पन्न भएको छ। 
दक्षिणकाली भीत्र रहेका सरकारी , नीजी एवम् धार्मिक बिद्यालयको बाक्लै सहभागीता रहेको थियो। 
प्रतिस्पर्धामा प्रथम शिखरापुर सामुदायीक बिद्यालय ( ₹ १०,००० , दोश्रो कार्डिनल बोर्डिङ स्कूल (₹७,०००) र तेस्रोमा त्रिभुवन आदर्श मा. बी. (₹ ५,०००)ले स्थान जित्न सफल भएका छन् भने प्रथम हुनेले जिल्ला स्तरिय बिज्ञान प्रदर्शनीमा सहभागीता जनाउने छन् । 

© Amrit Shrestha

No comments:

Post a Comment

Everest Base Camp Trek